• R.C Complex, Lamachaur,
    Pokhara-19, Kaski

  • 061-441900
    jayasahakari@gmail.com

  • Sun - Fri 10.00 A.M - 5.00 P.M
    Saturday Closed

15 Years of Quality Service in Co-operative

सहकारीलाई एउटा सशक्त आन्दोलनको रुपमा विकास गरी स्थानीयरुपमा समाधान गर्न सकिने समस्यालाई स्थानिय पहलमा हल गर्ने प्रयासअनुरुप लामाचौरका केही उत्साही उद्यमी युवा एवं बुद्धिजीवीहरुको पहलमा २०५५ सालमा अनौपचारिक रुपमा र सहकारी ऐन–२०४८ को दफा ५ बमोजिम २०५७ जेठ १७ गते यस जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको स्थापना भई सञ्चालनमा आएको हो ।..

पुरा पढ्नुहोस् ।

Planning

Financial Planning

Lorem ipsum dolor sit amet, cons ectetur elit. Vestibulum nec psum dolor sit amet, cons ectetur elit..

Investment Planning

Lorem ipsum dolor sit amet, cons ectetur elit. Vestibulum nec psum dolor sit amet, cons ectetur elit..

Saving & Investments

जय मनकामना नै किन ?

  • व्यक्तिहरुमा सहकारिताको भावना जगाई बचत गर्ने चेतना एवम् बानीको विकास गर्न ।
  • समाजमा निष्क्रिय रहेका स–साना पुँजीलाई एकत्रित गरी उत्पादनमुखी कार्यमा परिचालन गर्न ।
  • आफूमा अन्तरनिहित सीप र क्षमताको विकास गरी आत्मविश्वास बढाई स्वावलम्बी बन्न ।
  • कम्प्युटराइज्ड लेखा प्रणाली भएको यस क्षेत्रको दैनिक सेवा सञ्चालन गर्ने पहिलो संस्था ।
  • स्थानीय संघ संस्थामा प्रतिबद्ध रहेका व्यक्तिहरुको संरक्षकत्वमा सञ्चालित ।
  • बिना झन्झट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा प्रदान गरिने ।

जय मनकामनाबाट प्रदान गरिने रेमिट्यान्स सेवाहरु

PANOS REMIT
PRITHIVI REMIT
WESTERN UNION
CITY EXPRESS MONEY TRANSFER
SAMSARA REMIT
NEPAL REMIT
GME
Himal Remit
Moneygram
IME
Prabhu
Easy Link
Ipay