आ.ब. २०७६/०७७ को वार्षिक प्रतिवेदन हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
पोखरा, १७ जेठ । जयमनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २०औं वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमान सिंह भण्डारी लगायतले बोलेका थिए ।
लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवाकेन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार रहेको सहकारीमा शेयर पुँजी करिब १२ करोड ४३ लाख रुपैयाँ रहेको सहकारीका म्यानेजर टंकप्रसाद अधिकारीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष संजयकुमार अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव नविन भण्डारीले गरेका थिए
jmsccl Smart सदस्य
https://www.facebook.com/jayamanakamana/
Smart सदस्य कसरि बन्ने ❓
•jayamanakamana ले संचालनमा ल्याएको jayamanakamana Smart Banking सेवाको सदस्य हुने
Smart सदस्य हुदा के फाइदा हुन्छ ❓
• jaya manakamana कार्यालयमा नगई आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन सकिन्छ
• jaya manakamana कार्यालयमा नगई आफ्नो खाताको Mini Statement हेर्न सकिन्छ
• jaya manakamana कार्यालयमा नगई खातामा रकम Transfer गर्न सकिन्छ
• 📱Mobile Recharge,
📞Telephone , Internet Bill भुक्तानी गर्न सकिन्छ
• आफैले Mobile बाटै आन्तरिक हवाई ✈️ticket काट्न सकिन्छ
• रिचार्ज पनि बचत पनि सुबिधा प्राप्त गर्न सकिन्छ (रिचार्ज रकमको ३ प्रतिसत)
• jaya manakamana को सेवा केन्द्रहरुको जानकारी लिन सकिन्छ
• रकम जम्मा गर्दा निकाल्दा Mobile मा जानकारी आउछ
• Share Market, सुनचादी दरभाउ तथा बिदेशी मुद्राको दररेट को जानकारी प्राप्त हुन्छ
📞थप जानकारी को लागि jaya manakamana saving ma मा सम्पर्क गर्नु होला (more…)
पोखरा, १ असोज । पोखराको लामाचौर स्थित जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको सत्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा उत्कृष्ट बचतकर्ता, कर्जा कारोवारी,लघुबित्त केन्द्र, कर्मचारीलाई विशेष सम्मानद्वारा सम्मानित गरिएको छ ।संस्थाका ज्येष्ठ सदस्य रुद्रबहादुर बानियाले साधारणसभाको उद्घाटनका क्रममा बोल्दै सहकारीले लामाचौर क्षेत्रको वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
सहकारीका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक सुरेन्द्रमान सिंह भण्डारी,वडा न.१९ का वडा अध्यक्ष शोभामोहन पौडेल,नबआर्दश सामुदायिक समाजका अध्यक्ष बमबहादुर गुरुङ, महिला सदस्यबाट दुर्गादेबी बस्नेत,उपाध्यक्ष सञ्जय कुमार अधिकारी, सचिव नबिन भण्डारी लगायतले बोलेकाथिए ।
कार्यक्रममा अध्यक्ष पौडेलको भावी योजना, सचिव नबिन भण्डारीको प्रगति प्रतिवेदन, कोषाध्यक्षदीलबहादुर थापाकोआर्थिकतथालेखा परीक्षण र सुरेन्द्रमान सिंह भण्डारीको लेखाप्रतिवेदनलाई सर्वसम्मतपारित गरिएको छ । २०५७ जेठदेखि सञ्चालन भएको संस्थाको हाल शेयर पुँजी १२ करोड ४० लाख ७५ हजार ४ सय रुपैयाँ छ ।
हाल संस्थाको प्रधान कार्यालय लामाचौर १९ मा छ भने सदस्य सेवा केन्द्र चिप्लेढुंगा र अन्य चार स्थानमा स्वीकृती भई सचांलनको तयारी मा छ । संस्थाले मोबाइल बैंकिङ, एविविएस सेवालगायत अनलाइन प्रणालीबाट २४ सै घण्टा कारोबार बारे जानकारी लिन सकिने व्यबस्था गराएको प्रवन्धक टंक प्रसाद अधिकारीले जानकारी दिए ।
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो ।
जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा पोखरामा शनिबार सम्पन्न भयो ।
Copyright © 2025 Jaya Manakamana Saving & Credit Co-Operative Society Ltd. All rights reserved.
Created by: Webpage Nepal