• R.C Complex, Lamachaur,
    Pokhara-19, Kaski

  • 061-441900
    jayasahakari@gmail.com

  • Sun - Fri 10.00 A.M - 5.00 P.M
    Saturday Closed

jmsccl Smart सदस्य…….

jmsccl Smart सदस्य…….

jmsccl Smart सदस्य

https://www.facebook.com/jayamanakamana/
Smart सदस्य कसरि बन्ने 
•jayamanakamana ले संचालनमा ल्याएको jayamanakamana Smart Banking सेवाको सदस्य हुने
Smart सदस्य हुदा के फाइदा हुन्छ 
• jaya manakamana कार्यालयमा नगई आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन सकिन्छ
• jaya manakamana कार्यालयमा नगई आफ्नो खाताको Mini Statement हेर्न सकिन्छ
• jaya manakamana कार्यालयमा नगई खातामा रकम Transfer गर्न सकिन्छ
• 📱Mobile Recharge, 📞Telephone , Internet Bill भुक्तानी गर्न सकिन्छ
• आफैले Mobile बाटै आन्तरिक हवाई ✈️ticket काट्न सकिन्छ
• रिचार्ज पनि बचत पनि सुबिधा प्राप्त गर्न सकिन्छ (रिचार्ज रकमको ३ प्रतिसत)
• jaya manakamana को सेवा केन्द्रहरुको जानकारी लिन सकिन्छ
• रकम जम्मा गर्दा निकाल्दा Mobile मा जानकारी आउछ
• Share Market, सुनचादी दरभाउ तथा बिदेशी मुद्राको दररेट को जानकारी प्राप्त हुन्छ
📞थप जानकारी को लागि jaya manakamana saving ma मा सम्पर्क गर्नु होला

jmsccl Smart सदस्य…….